अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काे कार्यक्रममा तिजकाे राैनकता


 धनगढी १, BPI इन्सिच्युटमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) धनगढी उपमहानगरपालिकाकाे आयोजनामा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज तथा अटवारी पर्वको अबसरमा गरेकाे शुभकामना आदान प्रदान कार्यक्रमकाे अध्यक्ष राधिका साउद र प्रमुख अथिति उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्री माननिय रमेश सिंह धामि र विशिष्ठ अतिथी प्रदेश कमिटी सदस्य शान्ति अधिकारी, नर ब. शाह (निर्मल), उर्मिला चौधरी तथा अतिथीमा अमर बा. वोहरा र केन्द्रिय सदस्य शान्ति नेपाली  र कार्यक्रम सन्चालन नगर उपाध्यक्ष शुषमा ओजा गरिन् ।
 साे कार्यक्रममा प्रमुख अथिति धामिले  तिज पर्व विकृती र कुसंस्कार भरिएकाे छ र यसलाइ  हामीले बदल्नुपर्छ । सभ्य,कम खर्चिलाे, समाज मत्री बनाउनुपर्छ ।
साे कार्यक्रममा देउडा खेली रमाइलाे गरे ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ