भारतसामु नेपालको २३१ रनको लक्ष्य


काठमाण्डु – एसिया कप क्रिकेटमा नेपालले भारतसामु २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतविरुद्ध ४८.२ ओभर खेलेका नेपाली खेलाडीले २३० रन बनाएका छन् ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन, सोमपाल कामीले ४८ रन, कुशल भुर्तेलले ३८ रन, दिपेन्द्रसिंह ऐरीले २९ रन र गुल्सन झाले २३ रनको योगदान गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ