सोमबार समाजवादी मोर्चाको घोषणा गर्ने सहमति, को-को दल मिल्दैँछन् ?


काठमाण्डु- समाजवादी मोर्चाको घोषणा यही सोमबार हुने भएको छ ।  आइतबार बालुवाटारमा बसेको बैठकमा सरकारमा रहेका तिन दल र सरकार बाहिर रहेका कम्युनिष्ट पार्टी आबद्ध मोर्चाको घोषणा सोमबार गर्ने सहमति जुटेको हो ।

समाजवादी मोर्चामा सत्ता साझेदार दलबाट नेकपा माओवादी केन्द्र, जनता समाजवादी (जसपा), नेकपा एकीकृत समाजवादी रहने भएका छन् । यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम समेत सहभागी गराउने तयारी रहेको जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ