सुदुरपश्चिममा माओवादीले टुंग्यायो मन्त्रीको नाम


धनगढी: नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ । संसदीय दलका नेता खगराज भट्टले सरकार पठाइने मन्त्रीको नाम टुग्एिको जानकारी दिए।

उनका अनुसार कैलालीबाट निर्वाचित रमेश धामी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री  र अछामबाट निर्वाचित झपट साउदलाई सामाजिक विकास मन्त्री  तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुुंग्याइएको हो। भट्टले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ