नेपाल र यूएईबीचको खेल स्थगित, भाेली सुचारु हुने


काठमाण्डु- एसीसी प्रिमियर कप अन्तर्गत आज जारी नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ । वर्षाका कारण खेल सम्भव नभएपछि भोलिलाई सारिएको हो ।

आज जुन स्थितिमा खेल रोकिएको थियो, त्यही स्थितिबाट मंगलबार सुरु हुने भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ