आजबाट सिंहदरबारको फोहोर उठ्दैन : मेयर साह


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साहले देश सफा गर्नका लागि सिंहदरवारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका  छन् ।

उनले  लेखेका छन् ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन ।साँच्चिकै देश सफा गर्नुपरे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ । ’

facebook sharing button


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ