कृषि विकास निर्देशनालय दिपायलकाे अनुराेध
- अबकाे जीवनशैली खर्चिलाे छ, दिगाे आम्दानीकाे उपाय खाेजाैं ।
- कृषि हाम्राे संस्कृति हाे यसैमा रमाउन सिकाैं ।
- नागरिककाे खाद्य तथा पाेषण सुरक्षा प्रति जिम्मेवार बनाैं ।
- निर्वाहमुखी खेति हाेइन, व्यवसायिक खेति गराैं ।
- किसानलाई सरकारले सम्मान र अनुदान दिन खाेज्दैछ, यसकाे गरिमा बुझौं ।
तपाईको प्रतिक्रिया दिनुहोस