खप्तड छान्ना गा. पा. वडा न. ७ काे अनुराेध


♦ कुनै पनि किसिमका व्यक्तिगत घटनाहरु जन्म, मृत्य, बसाइसराइ विवाह र सम्वन्ध विच्छेद जस्ता घटना घटेकाे ३५ दिन भित्र वडा कार्यालयमा अनिवार्य रुपले दर्ता गर्ने गराैं ।

♦ बाल विवाह एक सामाजिक अपराध हाे ।

♦ बाल विवाहका कारण समाजमा घट्ने घटना न्युनिकरणका लागि बाल बिवाह गर्नेलाइ सामाजिक रूपमा बहिस्कार गराैं।

♦ सभ्य समाजकाे निर्माण गराऔं ।

♦ वडाबाट दिइने सेवा प्रवाह र विकास निर्माण कार्य प्रभावकारी बनाउन वडाका नागरिक जवाफदेही बनाैं ।

 




तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ