बुढीगंगा नगरपालिका वडा न. ८ काे अनुराेध
♦ कुनै पनि किसिमका व्यक्तिगत घटनाहरु जन्म मृत्य बसाइसराइ विवाह र सम्वन्ध विच्छेद जस्ता घटना घटेकाे ३५ दिन भित्र वडा कार्यालयमा अनिवार्य रुपले दर्ता गर्ने गराैं ।
♦ बाल विवाह एक सामाजिक अपराध हाे ।
♦ बाल विवाहका कारण समाजमा घट्ने घटना न्युनिकरणका लागि बाल बिवाह गर्नेलाइ सामाजिक रूपमा बहिस्कार गराैं।
♦ सभ्य समाजकाे निर्माण गराऔं ।
♦ वडाबाट दिइने सेवा प्रवाह र विकास निर्माण कार्य प्रभावकारी बनाउन वडाका नागरिक जवाफदेही बनाैं ।
तपाईको प्रतिक्रिया दिनुहोस