भाषा आयोगको अध्यक्षमा डा. गोपाल ठाकुर नियुक्त


काठमाण्डु- सरकारले भाषाविद् डा. गोपाल ठाकुरलाई भाषा आयोगको अध्यक्ष नियुक्त गरेको छ । ठाकुरलाई सोमबारको मन्त्रिपरिषद् बैठकले भाषा आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।

सुदूरपश्चिम प्रदेशबाट सदस्यमा पुष्कर भट्ट नियुक्त भएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ