पुर्वाधार विकास कार्यालय कञ्चनपुरकाे अनुराेध


  •  पुर्वाधारहरु हामी सबैका साझा सम्पति हुन। यसकाे संरक्षण गराैं ।
  • हरेक याेजनाहरू भ्रष्टाचार रहित बनाऔं।
  • विकास निर्माणमा सबैकाे हातेमालाे हुन जरूरी छ ।
  • उपभाेक्ता समिति निर्माणमा महिलाकाे अनिवार्य सहभागिता गराऔं ।
  • हरेक विकास निर्माणमा गुणस्तर र पारदर्शिता अवलम्वन गराैं ।
  • विकास निर्माणमा सबैकाे साझेदारी हुनुपर्छ तर बाधा व्यवधान काेही नगराैं ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ