यी हुन् राष्ट्रियसभा सदस्यमा निर्वाचित नयाँ १९ सदस्य, कसले कति भोट पाए ? (मतपरिणामसहित)


काठमाडौं ।निर्वाचन आयोगले नवनिर्वाचित राष्ट्रिय सदस्यहरुको नामावली सार्वजनिक गरेको छ ।

आयोगले बुधबार १९ पदका लागि भएको निर्वाचनबाट विजेता भएका सत्ता गठबन्धनका ८ जना र नेकपा एमालेका १ जनासहित १८ जना नयाँ राष्ट्रियसभा सदस्यको सूची सार्वजनिक गरेको हो ।

एमालेबाट प्रदेश १ मा अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पा विजयी भएका छन् । बाँकी सबै एमाले उम्मेदवार पराजित भएका हुन् ।

कसले कति मत पाए ?



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ