जानकी गाँउपालिकाद्वारा जनहितमा जारी सन्देश
- न्यानाे कपडाकाे जाेहाे समयमै गराैं ।
- जाडाेकाे समयमा घर बाहिर खुला स्थानमा धेरै समय नबिताअैां ।
- घर बाहिर निस्कनु वा धेरै समय बिताउनु पर्ने भएमा न्यानाे कपडा लगाअैां।
- रातकाे समयमा सिरक कम्बल जस्ता न्यानाे ओढ्ने गराैं ।
- घरभित्र राति सुत्दा शरिरका साथै अनिवार्य रुपमा छाती तथा टाउकाे ढाक्ने गराैं ।
- जाडाेकाे समयमा आगाे तापेर शरीरलाई न्यानाे राखाैं ।
- छाती र टाउकाेलाई चिसाेबाट जाेगाउने कार्य गराैं ।
तपाईको प्रतिक्रिया दिनुहोस