बझाङबाट बर्खा याममा मात्र ३५ लाख बराबरको आलु निर्यात


बझाङ : बझाङबाट बर्खा याममा मात्र ३५ लाख बराबरको आलु निर्यात भएको छ । जिल्लाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म निर्यात गरिएकोे हो ।

उक्त गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख चक्रप्रसाद जोशीका अनुसार सुर्माका हरेक वडामा उत्पादन भएको बर्खे आलु ३५ रूपैयाँ प्रतिकेजीको दरमा बिक्री गर्दासमेत ३५ लाख बराबर किसानले आम्दानी गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ