सुदूरपश्चिम प्रदेश सभा सभामुखको चयनमा नागरिक उन्मुक्तिलाई समर्थन जनाउन अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन


धनगढी: नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभा सभामुखको चयनमा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिएकी हुन ।

सोमबार धनगढी पुगेकी श्रेष्ठले प्रदेश सभा सदस्यहरुसंग भेट्दै सभामुख चयनमा सरकारलाई समर्थन गर्न निर्देशन दिएकी थिइन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ