बडिकेदार गाउँपालिका डाेटीकाे जनचेतनामुलक सन्देश


  • न्यानाे कपडाकाे जाेहाे समयमै गराैं  ।
  • जाडाेकाे समयमा घर बाहिर खुला स्थानमा धेरै समय नबिताअैां ।
  • घर बाहिर निस्कनु वा धेरै समय बिताउनु पर्ने भएमा न्यानाे कपडा लगाअैां।
  • रातकाे समयमा सिरक, कम्बल जस्ता न्यानाे ओढ्ने गराैं ।
  • घरभित्र राति सुत्दा शरिरका साथै अनिवार्य रुपमा छाती तथा टाउकाे ढाक्ने गराैं ।
  • जाडाेकाे समयमा आगाे तापेर शरीरलाई न्यानाे राखाैं ।
  • छाती र टाउकाेलाई चिसाेबाट जाेगाउने कार्य गराैं ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ