सेती प्रादेशिक अस्पताल धनगढीमा सिटीस्क्यान सेवा सुरु


 

Image

अस्पतालमा आजदेखि मेशिन जडान भएर सेवा सुरु भएको हो । प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरिएको थियो ।सेतीमा सिटीस्क्यान सेवा नहुँदा बिरामीलाई महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो ।

मस्तिष्कघातलगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटीस्क्यान मेसिन उपयोगी हुने गर्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ