डिभिजन वन कार्यालय कैलालीकाे अनुराेध
- वृक्षारोपणा गरौं ।
- रोपिएका बिरुवाको संरक्षण गरौं।
- वन जंगल र जैविक विविधताको संरक्षण गराैं ।
- वनकाे दिगाे व्यवस्थापन गराैं ।
- वन्यजन्तु चराचुरुंगीकाे चाेरी शिकार गर्नु घाेर दण्डनीय अपराध हाे ।
- वन अतिक्रमण गर्नु दण्डनिय अपराध हाे ।
- हामी नरहे पनि वनजंगल रहन्छ, तर वनजंगल नरहे हामी रहन्नाैं ।
- वन क्षेत्रको संरक्षणमा जुटौ, हामी पनि बाँचौ र वन्यजन्तुलाई पनि बाँच्ने अवसर प्रदान गरि असल नागरिकको दायित्व प्रदान गरौं।
तपाईको प्रतिक्रिया दिनुहोस