कैलाली-३ मा नागरिक उन्मुक्तिका गंगा चौधरी विजयी


 

काठमाडौँ  – कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी विजयी भएका छन् ।मत गणना भएको ६३ हजार ४४० मतमध्ये २३ हजार १ सय २० मत ल्याउँदै चौधरी विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी माओवादीका कुन्दन चौधरीले १७ हजार ७ सय ४९ मत पाए ।एमालेका गौरीशंकर चौधरीले ९८७४ मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ७०४७ मत ल्याएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ