गठबन्धनकै प्रतिनिधिबाट धनगढी समृद्ध बन्छ : धामी


कैलाली क्षेत्र नम्बर ५ ‘१’ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका रमेश धामीले गठबन्धन दलका प्रतिनिधिबाटै धनगढीको समृद्धि हुने बताएका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १७ धुर्जन्नामा आयोजित चुनावी सभामा धामीले गठबन्धनका प्रतिनिधि निर्वाचित भए धनगढी समृछिको बाटोमा अघि बढ्ने बताएका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ