सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डाक्टर जोशी


सुदूरपश्चिम प्रज्ञा प्रतिस्ठानको उप कुलपतिमा डा.टिएन जोशी नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले जोशीलाई प्रतिस्ठानको उप कुलपतिमा नियुक्त गरेको हो । भदौ ३० गते बसेको मन्त्री पसिषद बैठकले जोशीलाई उप कुलपतिमा नियुक्त गर्ने निणर्य गरेको थियो ।

आज उनले उप कुलपतिको जिम्मेवारी लिएका हुन् । साहित्यकार एवं संस्कृतिविद् जोशी कैलाली जनपुस्तकालयका अध्यक्ष हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ