अनशनरत डा. केसी १०औँ दिन आफ्नै खर्चमा गए काठमाडौं


धनगढी : विगत १० दिन देखी धनगढीमा अनशनरत डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं गएका छन् ।
आमरण अनसनको दशौं दिन स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि उनी आफ्नै खर्चमा साँझ काठमाडौं जान तयार भएका हुन्।

उनि बुधबार ५ बजेर ७ मिनेटमा श्री एयरको नियमित उडानमा धनगढी विमानस्थल बाट काठमाडौं तर्फ प्रस्थान गरेका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ