सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले माग्यो इन्जिनियरिङ सेवाको लागि कर्मचारी (सूचनासहित )


सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले माग्यो इन्जिनियरिङ सेवाको लागि कर्मचारी(सूचनासहित )

धनगढी – सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्राविधिक पदमा कर्मचारी भर्नाको विज्ञापन खोलेको छ। आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो । नेपाल इन्जिनियर सेवाअन्तर्गत तह ४ र तह ५ मा विज्ञापन खुलाइएको हो।पाँचौ तहमा प्राविधिकहरू ८ र चौथो तहमा प्राविधिकहरू ४ जनाका लागि विज्ञापन गरिएको छ।

आयोगको वेबसाइटमार्फत योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ