अाजकाे माैसम : सुदूरपश्चिमका पहाडी भू-भागमा वर्षाको सम्भावना


काठमाडौं : बिहान  सबेरैबाट कर्णाली, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ