गेटा आँखा अस्पताल गेटा,कैलालीद्वारा जनहितमा जारी सन्देश


मोतिबिन्दुका लक्षणहरू

  • दृष्टि धमिलो भएर जाने
  • उज्यालोमा हेर्दा गाह्रो हुने वा तिरमिराउने
  • एउटै वस्तु आँखाले दुई वा सो भन्दा बढी देख्ने
  • आँखाको नानीभित्र सेतो देखिने
  • अँध्यारोमा झन् कम देख्ने
  • चश्माको पावरमा परिवर्तन आइरहने
  • रंगहरू फरक देखिन थाल्ने
  • राति आँखा नदेख्ने
  • सवारी साधन चलाउन, पुस्तकहरू पढ्न वा मानिसको अनुहार पहिचान गर्न समस्या हुने।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ