भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाडौं आउंदै


काठमाडौं ।  भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाण्डु आउने भएका छन् । श्रीवास्तव आज अपरान्ह ४ बजे काठमाण्डु आउन लागेका हुन् ।

भारतीय राजदूत विनयमोहन क्वात्रा परराष्ट्रसचिवमा नियुक्त भएपछी विदेशमन्त्रालयले श्रीवास्तवलाई नयां राजदूतको जिम्मेवारी दिएको हो । उनि चीन विशेषज्ञ हुन् । श्रीवास्ताव विदेशमन्त्रालयमा अतिरिक्त सचिव (पूर्वी एसिया) को रुपमा कार्यरत थिए ।

भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तवले यसअघि पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीचको झडपपछिको तनाव समाधानका लागि विशेष पहल गरेका थिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ