डिभीजन वन कार्यालय,अछामकाे अनुराेध


  • वृक्षारोपणा गरौं ।
  • रोपिएका बिरुवाको संरक्षण गरौं।
  • वन जंगल र जैविक विविधताको संरक्षण गराैं ।
  • वनकाे दिगाे व्यवस्थापन गराैं ।
  • वन्यजन्तु चराचुरुंगीकाे चाेरी शिकार गर्नु घाेर दण्डनीय अपराध हाे ।
  • वन अतिक्रमण गर्नु दण्डनिय अपराध हाे ।
  • हामी नरहे पनि वनजंगल रहन्छ, तर वनजंगल नरहे हामी रहन्नाैं ।
  • वन क्षेत्रको संरक्षणमा जुटौ, हामी पनि बाँचौ र वन्यजन्तुलाई पनि बाँच्ने अवसर प्रदान गरि असल नागरिकको दायित्व प्रदान गरौं।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ