कृषि ज्ञान केन्द्र बझाङकाे अनुराेध
१) अबकाे जीवनशैली खर्चिलाे छ, दिगाे आम्दानीकाे उपाय खाेजाैं ।
२) कृषि हाम्राे संस्कृति हाे यसैमा रमाउन सिकाैं ।
३) नागरिककाे खाद्य तथा पाेषण सुरक्षा प्रति जिम्मेवार बनाैं ।
४) निर्वाहमुखी खेति हाेइन, व्यवसायिक खेति गराैं ।
५) किसानलाई सरकारले सम्मान र अनुदान दिन खाेज्दैछ, यसकाे गरिमा बुझौं ।
तपाईको प्रतिक्रिया दिनुहोस