खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीकाे अनुराेध
१ ) माछा, मासु तथा अण्डा जस्ता खानेकुरालाई राम्ररी पकाउने ।
२) तरकारी, सुप तथा अन्य पेय खाद्यवस्तुहरूलाई ७० सेन्टीग्रट तापक्रम भन्दा बढी तताउने ।
३) माछा, मासुलाई राम्ररी पाक्ने गरी पकाउने ।
४) खानालाई राम्ररी तताएर मात्र खाने ।
तपाईको प्रतिक्रिया दिनुहोस