सहजपुर बाेगटान दिपायल मराम गुलरिया नेगालगञ्ज सडक आयाेजनाकाे अनुराेध
१) सडक सिमाकाे अतिक्रमण अपराध हाे, यस्ताे क्रियाकलापले दण्डकाे भागी बनाउँछ ।
२) जथाभावी सडकमा सवारी साधन पार्क नगराैं, दुर्घटनाबाट बचाैं र बचाऔं ।
३) सडक हाम्राे राष्टिय सम्पति हाे, यसकाे सबैले संरक्षण गराैं ।
तपाईको प्रतिक्रिया दिनुहोस