कांग्रेसको निर्वाचन घोषणापत्र बनाउने जिम्मा गगन थापालाई


काठमाडौं ।  नेपाली कांग्रेसले स्थानीय निर्वाचनको घोषणापत्र बनाउने जिम्मा महामन्त्री गगन थापालाई दिएको छ ।सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको म्याण्डेटअनुसार स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी महामन्त्री थापालाई दिएका हुन् ।स्थानीय निर्वाचन घोषणापत्र लेख्ने जिम्मा महामन्त्री थापालाई दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ