दमौलीको हार्डवेयरमा भिषण आगलागी


दमौली – तनहुँको व्यास नगरपालिका ४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलमा भएको आगलागी दुई घण्टादेखि नियन्त्रणमा आउन सकेको छैन ।

पसलबाट सुरु भएको आगलागी वरपरका घरमा समेत सल्किएका छन् । आगो नियन्त्रणका लागि दमकल, स्थानीय बासिन्दा, नेपाल प्रहरी लगायतको सक्रिय सहभागिता छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ