संशोधन नगरी एमसीसीलाई पास गर्न नसकिने

एमसीसी संसदमा टेबुल गर्न दिने एकीकृत समाजवादीको निर्णय


काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) ले सरकारलाई एमसीसी संसदमा टेबुल गर्नबाट नरोक्ने निर्णय गरेको छ । शनिबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसदमा टेबुल गर्नबाट नरोक्ने निर्णय गरेको हो ।

त्यसैगरी संशोधन नगरी एमसीसीलाई पास गर्न नसकिने पनि स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको जनाइएको छ । एमसीसी संसदबाट पास गर्ने की पास नगर्ने विषयले हाल गठबन्धन दलहरुमा मतभेद रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको एमसीसी संसदमा टेबुल गर्ने प्रयास असफल हुँदै आएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ