४ जनाको मृत्यु

शनिबार थपिए ८३६ जना कोरोना संक्रमित , ४ जनाको मृत्यु

शनिबार थपिए ८३६ जना कोरोना संक्रमित


काठमाण्डु – देशभर पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६६५४ जनामा गरिएको नमूना परीक्षणमा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १८२६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भनेशनिबार थपिए ८३६ जना कोरोना संक्रमित , ४ जनाको मृत्यु भएको छ ।

देशभर २६ हजार १०२ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै काठमाण्ड उपत्यकामा २०७ संक्रमित थपिएका छन्। जसमध्ये काठमाण्डमा १६६, ललितपुरमा ३१ र भक्तपुरमा १० संक्रमित थपिएका हुन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ