कैलालीमा लागुऔषध सहित २ युवक पक्राउ


कैलाली : कैलालीमा लागुऔषधसहित २ युवक पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१ शिवगर चोकबाट धनगढी उपमहानगरपालिका–४ बस्ने २० वर्षीय दिपक थापामगर र टीकापुर नगरपालिका–४ का ३० वर्षीय आशिष चौधरी पक्राउ परेका हुन्।

उनीहरुको साथबाट १९० मिलिग्राम लागुऔषधसहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ