प्रतिनिधि सभामा प्रतिपक्ष सिटमा बस्यो एमाले


काठमाण्डु – भर्खर सुरु भएको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका संसदहरू प्रतिपक्षको सिटमा बसेका छन् । गत असार १७ गते नेपाली कांग्रेससँग सत्ता गठबन्धन गर्ने सहमति गरेपछि त्यसपछि आज बसेको प्रतिनिधि सभा बैठकमा एमाले प्रतिपक्षी दलको बेन्चमा बसेको हो ।

एमाले सचिवालयल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । त्यसै अनुरुप एमाले आज प्रतिपक्षी सिटमा बसेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ