आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा


नेपाल आयल निगमका कार्यकारी निर्देशक ई. उमेशप्रसाद थानीले राजीनामा दिएका छन्। एक वर्ष तीन महिना कार्यकाल बाँकी छँदै कार्यकारी निर्देशक थानीले राजीनामा दिएका हुन्।

थानीले राजीनामा दिएका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिए। उनले भने, ‘घरायसी कारण देखाएर आज ४ बजेतिर उहाँले राजीनामा दिनुभयो।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ