नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरितका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान गरेका छन् । शहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो आह्वान गरेका हुन् । शहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा […]
डेडिकेटेड फिडर र ट्रंकलाइन सेवाको प्रिमियम महसुल नतिर्न ठूला उद्योगीले विभिन्न हतकण्डा अपनाइरहेका वेला दुई उद्योगले सम्पूर्ण बक्यौता बुझाएका छन् । रुपन्देहीका सोना पोलिमर्स इन्डस्ट्रिज र सोना प्याकेजिङले बुधबार जरिवानासहित बक्यौता तिरेका हुन् । ०७२ माघदेखि ०७५ वैशाखसम्मको अवधिमा ६१ उद्योगको जरिवानासहित आठ अर्ब २६ करोड बक्यौता देखिएको थियो । यो अवधिको सोना पोलिमर्स इन्डस्ट्रिजको दुई लाख ७७ […]
काठमाडौं – धर्मराउँदै टिकेको नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच स्थानीय निर्वाचनमा प्रतिस्पर्धा हुने निश्चित छ । एमाले कमजोर नभएको निष्कर्षका आधारमा गठबन्धन बनेको हो । भन्न चाहिँ गठबन्धनमा रहेका पार्टीका नेताहरू एमालेलाई लक्षित गर्दै प्रतिगमनकारी शक्तिलाई पराजित गर्न गठबन्धन गर्नुपरेको बताउँछन् । जसरी र जुन आधारमा गठबन्धन बने पनि […]
काठमाडौं l सत्ता गठबन्धनभित्र पछिल्लो समय ‘अर्ली इलेक्सन’ को विषयले प्रवेश गरेको छ । सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संसद विघटन गरेर ‘अर्ली इलेक्सन’ गर्नेबारे आवाज उठाएका हुन् । तमाम विराेध र दबाबकाबीच अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै गठबन्धनभित्र अर्ली इलेक्सन गर्नेबारे बहस सुरु भएको […]
काठमाण्डु – राजधानी काठमाण्डुमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितामा नेपालले पहिलोपटक भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जीत दर्ता गराएको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलोपटक भारतलाई हराएको छ । जारी प्रतियोगितामा नेपालको यो […]